Posts

प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट

Image
काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका हुन् । सर्वोच्च पुग्नेहरुमा एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुर छन् । उनीहरुले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।  पद अनुसारको उमेरहदका कारण उनीहरु अनिवार्य अवकाशमा जाँदैछन् । जसकारण प्रहरी किताबखानाले उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ । आफूहरुलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरुको जिकिर छ । उनीहरुले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् । ज्ञवाली यही २६ गते एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् । बाँकी चार जना पनि ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि पद अनुसारको उमेर हदका कारण त्यस भन्दा अघि नै अवकाशमा जाँदैछन् । यसअघि एसएसपी ज

क्षति र जोखिम कम गर्न आवश्यक पूर्वतयारीका काम भइरहेको छ - प्रम दाहाल

Image
मकाउ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । Read More  प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिम कम गर्न आवश्यक पूर्वतयारीका काम भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अनुरोध पनि गर्नुभएको छ ।

Nepal Cricket debut in the Asia Cup

Image
Nepal's debut match in the Asia Cup against Pakistan, which ended in a heavy defeat for Nepal. Despite making a bright start with the ball, Nepal was unable to contain Pakistan's batting, with skipper Babar Azam and Iftikhar Ahmed scoring centuries and taking the match away from Nepal. In reply, Nepal struggled with their batting and lost the last seven wickets for a paltry 31 runs. The article includes comments from both captains, with Nepal skipper Rohit Kumar Paudel crediting his Pakistani counterpart Babar Azam and fellow centurion Iftikhar Ahmed for brilliant batting, while Azam praised his bowlers. The Asia Cup is a premier tournament in the region, and Nepal qualified for it by winning the ACC Premier Cup on home soil in May. This was a significant achievement for Nepal, as they had to wait for 19 years to earn a berth in the tournament due to political tensions between India and Pakistan. While this match did not go well for Nepal, it is an important learning experience

Mpay partnership with Alipay+.

Image
Macau-based e-payment platform mPay is set to expand beyond Macau to over 40 countries in partnership with Alipay+. The expansion is expected to take place between September and December 2023. The partnership will cover countries such as the United Arab Emirates, the United Kingdom, Switzerland, Australia, New Zealand, Qatar, Singapore, Malaysia, South Korea, Japan, the Philippines, Thailand, and the United States of America, as well as the 24 countries that make up the European Economic Area.          However, the cross-border payment function will only be available to mPay users who are Macau residents and have acquired a user status on the mobile app of JR (Junior), Intermediate-3A, and Advanced-3B levels. Payments abroad will be completed by switching the Alipay+ overseas payment code on mPay when seeing the Alipay+ logo at merchants in these countries.  The Chairman and CEO of Macau Pass, which owns mPay, Sun Ho, said that the demand for electronic payments, especially cross-borde

Weather warning signals

Image
According to the present forecast track, Tropical cyclone “Saola” will continue to move west-north-westward towards the eastern Guangdong coastal area, approaching the Pearl River Estuary thereafter. Though the circulation of “Saola” is small, it moved slightly faster than expected, and will enter within 200 km from Macao on 1st Sept afternoon. By then, winds will start strengthening significantly and thus the possibility of issuing the Tropical cyclone signal no.8 is high between 13:00 and 15:00 on the 1st Sept. Moreover, affecting by the strong rainband near the centre of “Saola”, there will be showers and thunderstorms in the next few days, heavy at times between the 2nd and the 3rd of Sept. Under the influence of astronomical tide, flooding of 0.5 meters or below will occur within inner-harbour area during daytime on the 1st Sept. In addition to the joint effect of storm surge, more significant flooding will occur in low-lying areas during daytime on the 2nd Sept. Since “Saola”

पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास

Image
मकाउ,  एजेण्टमार्फत १० लाख भन्दा बढी रकम बुझाएर मकाउ पुगेका एक नेपाली युवाले त्यहाँ पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास गरेका छन् । कम्पनी सुपरभाइजरको मानसिक यातना र मकाउ लैजाने एजेन्टले बेवास्ता गरेपछि २६ वर्षीय ईश्वर थिङले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको स्थानीय टेलिभिजनले जनाएको छ । एक महिना अघि मात्र थिङ नेपालका एजेण्ट विशाल थपलियामार्फत १२ लाख रुपैयाँ बुझाएर मकाउ गएका थिए । उनलाई मकाउ झिकाउन स्थानीय एजेन्ट तथा एनआरएन मकाउका कोषाध्यक्ष युवराज न्यौपानेले थपलियालाई डिमान्ड पठाएको बताइएको छ । मकाउको ग्लोबल सेक्युरिटीमा काम लगाउन समेत कम्पनी र एजेण्टले कमिसन लिने गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । कम्पनीका सुपरभाइजर फिलिपिनो नागरिक जोयले उनलाई काम गर्न गएकै दिनदेखि धम्क्याउने र मानसिक तनाव दिने गरेका थिए ।  Read More :- 

पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाजमा पनि चलाउने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’ ‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ उनले अघि भने । Read More...