1.08.2025

126 people have been confirmed dead in Tibet

Macau SAR! Rescuers work at a village in Dingri County in Xigaze, southwest China's Xizang Autonomous Region, Jan. 7, 2025. 

A total of 126 people have been confirmed dead and 188 others injured after a 6.8-magnitude earthquake jolted southwest China's Xizang Autonomous Region on Tuesday morning, toppling thousands of rural houses on the northern slope of the Himalayas.

1.07.2025

प्रतिनिधि सभाले विधेयकहरू अड्काइदियो- राष्ट्रिय सभा अध्यक्ष

मकाउ, राष्ट्रिय सभा अन्तर्गतका संसदीय विषयगत समितिका सभापतिहरूले प्रतिनिधि सभाले विधेयकहरू अड्काइदिएको गुनासो गरेका छन् । प्रतिनिधि सभाले काम नगरिदिंदा राष्ट्रिय सभाले गरेको काम पनि ओझेलमा परेको उनीहरूको गुनासो छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका सभापतिहरूसँग राष्ट्रिय सभाका समितिहरुको प्रभावकारिता र हिउँदे अधिवेशनको विषयमा छलफल गरेका छन् । त्यसक्रममा विषयगत समितिका सभापतिहरूले प्रयाप्त बिजनेस नरहेको बताए । राष्ट्रिय सभामा दर्ता भएका विधेयक पास गरेर प्रतिनिधि सभामा पठाइएको तर, त्यसलाई पास गरेर प्रतिनिधि सभाले नफर्काइदिएको र प्रतिनिधि सभामा दर्ता भएका विधेयकहरू पनि राष्ट्रिय सभामा पुग्न नसकेको उनीहरुको भनाइ छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ

       मकाउ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइतबार सर्वसाधारणका लागि आइपीओ खुल्ला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । सर्वसाधारणले यसमा कार्यालय समयमा आइपीओ भर्नसक्छ । यसमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश

 मकाउ, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन । आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीय रुपमा एमाले विरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरेका हुन ।

                                                                                                                            

126 people have been confirmed dead in Tibet

Macau SAR! Rescuers work at a village in Dingri County in Xigaze, southwest China's Xizang Autonomous Region, Jan. 7, 2025.  A total of ...