म राम प्रसाद पन्त , एक उत्साही यात्री जसलाई संसारको अन्वेषण गर्ने असीम जिज्ञासा छ। व्यस्त शहरहरू देखि शान्त परिदृश्यहरू सम्म, म नयाँ गन्तव्यहरू अन्वेषण गर्न र विविध संस्कृतिहरूमा डुब्न मन पराउँछु। यो ब्लग मार्फत, म मेरा साहसिक कार्यहरू, अन्तर्दृष्टिहरू, र विचारहरू साथी यात्रीहरू र सपना देख्नेहरूसँग साझा गर्न चाहन्छु।
5.21.2009
गजल ः जिस्किन थाल्यौ
फाट्दा मुटु नदेख्नेले लुगा फाटदा देख्यौ पि्रया
रुख चढाइ बन्चाराले फेद गिडी ढाल्यौ पि्रया
पुर्णिमाको जुनमापनि कालो दाग आँैलाएर
दोबाटोमा अल्झाइ पाइला अन्तै चाल्यौ पि्रया
भ्रुण मै मरे कोपीला रुखो बोटको के रš रुप
चिनो दिइ सम्झनाको भित्र भित्रै पोल्यौ पि्रया
गाइ मारेर गधा पुज्ने चलन चल्ती तिम्रो रैछ
धोइ पाप पखाल्नलाइ लाख बत्ति बाल्यौ पि्रया
सँगै हिड्ने सहयात्री नहुने रहेछ जिवनसाथी
बनी काल हिजो आज जिस्किन थाल्यौ पि्रया
Subscribe to:
Post Comments (Atom)
126 people have been confirmed dead in Tibet
Macau SAR! Rescuers work at a village in Dingri County in Xigaze, southwest China's Xizang Autonomous Region, Jan. 7, 2025. A total of ...
-
जुन आकाशमा विस्तारै देखियो। मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ।...
-
काठमाडौं/ भारतको हैदरावादमा हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक विराट...
No comments:
Post a Comment