स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

12:15:00 am

कला महोत्सवमा नेपाली कलाकार

सामग्री प्रस्तुति Ram Prasad Panta

वाल्टिमोर अमेरिका जुलाई २० अमेरिकामा आफ्नै कला स्टुडियो साचालन गर्ने पहिलो नेपाली कलाकार पर्ल रेग्मीका कलाकृतिहरु वाल्टिमोरमा हरेक वर्ष आयोजना गरिने ३ दिने कला महोत्सवमा राखिएका छन् । पर्लको यो सहभागिताले नेपालको प्रतिनिधित्व भएको छ । वाल्टिमोर कला प्रवर्धन कार्यालयले प्रस्तुत गरेको अमेरिकाकै सवैभन्दा ठूलो कला महोत्सवमा ५०० भन्दा वढी कलाकारहरुको जमघट थियो । व्रोमो सेल्जर आर्टस् टावरमा अवस्थित कला स्टुडियो साचालक रेग्मीका कलाकूतिहरु उल्लेख्य संख्यामा विक्री समेत भएका थिए ।

0 तपाईका प्रतिक्रियाहरु: